साउन २३, पर्वत । जिल्लामा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतले ट्राफिक सचेतना बोर्ड राखेको छ । शनिवार क्लबले रोट्याक्ट पर्वतको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी र जिप्रकाको समन्वयमा कुश्मा नगरपालिका १ मालढुंगामा  उक्त बोर्ड राखेको हो । कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्वत । जिल्लामा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतले ट्राफिक सचेतना बोर्ड राखेको छ । शनिवार क्लबले रोट्याक्ट पर्वतको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी र जिप्रकाको समन्वयमा कुश्मा नगरपालिका १ मालढुंगामा  उक्त बोर्ड राखेको हो । कार्"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मालढुंगामा ट्राफिक सचेतना बोर्ड

२०७३, २३ श्रावण आईतवार ०६:५१

साउन २३, पर्वत । जिल्लामा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतले ट्राफिक सचेतना बोर्ड राखेको छ । शनिवार क्लबले रोट्याक्ट पर्वतको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी र जिप्रकाको समन्वयमा कुश्मा नगरपालिका १ मालढुंगामा  उक्त बोर्ड राखेको हो । कार्यक्रममा बोल्दै प्रनाउ पन्तले क्लबले गरेको कार्यलाई आफुले सकरात्मक रुपमा लिएको भन्दै खुसी व्यक्त गरिन ।

सवारी साधनको प्रयोग गर्दा एक सामान्य त्रुटिका कारण अकालमा ज्यान जान सक्ने भन्दै पन्त ट्राफिक सचेतना मुलक यस्ता खाले कार्यक्रमको आयोजना गरिराख्नुपर्नेमा जोड दिइन । उनले  ट्राफिक सचेतनाका कार्यक्रम ट्राफिक कार्यालयले गर्नुपर्ने भएता पनि क्लबहरुले गरेकोमा खुसी समेत व्यक्ति गरिन । नागरिकसँग सरोकार रहेका यस्ता कार्यक्रमलाई निरन्तरा दिनुपर्नेमा जोड दिइन । स्थापित बोर्डमा मादक पर्दाथ सेवन गरी सवारी साधन नचलाऔ ।, सवारी सधान चलाउदा मोबाईल फोन प्रयोग नगरौ ।, आफ्नो सवारी साधनको कागजपत्र सधै साथमा राखेर मात्र सवारी चलाऔ ।

लगाएतका सन्देस इंकित गरिएको छ । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने,रोटरी कल्व अफ पर्वतका आगामी अध्यक्ष देबी प्रसाद पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाट लगाएतले बोलेका थिए । कार्यक्रम रोट्याक्ट कल्व अफ पर्वतका अध्यक्ष  आर सी पौडेल र रोट्याक्ट कल्व अफ बागलुङका अध्यक्ष रो सुवाश केसीको संयुतm अध्यक्षता, रोट्याक्ट क्लव अफ पर्वतका आई टी अफीसर राम भण्डारीको संयोजकत्व तथा स्वागत एवं रोट्याक्ट कल्व अफ बागलुङका डाईरेक्टर तारा प्रसाद शर्माले कार्यक्रमको संचालन गरेका थिए । यस भन्दा अगाडी पनि रोट्याक्ट पर्वतले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड तथा शिवालयचोकमा डिजिटल बोर्डको समेत स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति