२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार महासंघ झापाको साधरणसभा माघ २४ गते बिर्तामोडमा

२०७२, १० माघ आईतवार ०८:५६

माघ १०, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको
वार्षिक साधरणसभा आगामी माघ २४ गते आइतबार हुने भएको छ ।

महासंघ
झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यसमितिको वैठकले माघ २४ गते बिर्तामोडमा
साधरणसभा गर्ने निर्णय गरेको महासंघका सचिव एकराज गिरीले जानकारी दिए ।

बिर्तामोडको पञ्चकन्या धर्मकाटास्थित रोयल प्यालेसमा बिहान ९ः३० बाट साधरणसभा सुरु हुने
बताइएको छ ।
साधरणसभामा महासंघका गतिविधिको समीक्षा सहित प्रगति र आर्थिक प्रतिवेदन अनुमोदनका साथै
भावी कार्ययोजना पारित गरिने जनाइएको छ ।

साधरणसभामा महासंघले
सबै साधरण सदस्यलाई अनिवार्य उपस्थितिका आगि आह्वान गरेको छ ।
साधरणसभाको तयारीका लागि महासंघले माघ
१५ गते बिहान केन्द्रीय सदस्य,सल्लाहकार,संगठनका अध्यक्षसहित कार्यसमितिको बैठक गर्ने र सुझाव संकलन
गर्ने निर्णय समेत महासंघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !