२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कांग्रेस महाधिवेशनका लागि जिल्लामा चहलपहल

२०७२, १२ माघ मंगलवार १३:४५

माघ १२, पर्वत । नेपाली
कांग्रेसको तेह्रौं महाधिवेशनका लागि जिल्लामा यतिबेला चहलपहल तातेको छ। अधिवेशनको लागि जिल्लामा
चोकचोकमा चर्चा र परिचर्चा हुन थालेको छ । कस्को नेतृत्वमा वा कुन गुटले जिल्लामा आफ्नो कब्जा जनाउने हो
त्यो एकिन छैन यदपी जिल्लामा अधिवेशनका लागि लिएर सकड, चिया पसलमा पहस भैरहेका छन् ।

birtamod

नेताहरु
दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा
पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू
जिल्लामा भने आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् । पर्वत जिल्लामा निर्वाचन अधिकृत
तोकिएर आएका कृष्णप्रसाद तिमिल्सीनाले जिल्लामा शान्ति पूर्ण रुपमा अधिवेशन सम्पन्न हुने बताएका छन्

गाउँ अधिवेशनका लागि ६६ जना निर्वाचन अधिकृत तोकिएको र
प्रत्येक गाविसमा सहज रुपमा अधिवेशन सम्पन्न हुने उनको तर्क छ । गाउँ अधिबेशनबाट २ महिला, १÷१ जना दलित,
मधेसी, आदीबासी लगाएतका गरी ११ जना जिल्ला अधिवेशनका लागि आउने र जिल्लाबाट नेतृत्व गरेका मध्ये २४ जना
कन्द्रिय महाधिवेशनका लागि चयन हुने उनको तर्क छ । जिल्लामा विगतका बर्षमा मतपत्रनै हराउने तथा अहिलेको
क्रियाशिल सदस्यताको नाम थर तथा ठेगना नै फरक भएको बारेमा पत्रकारले गरेको प्रश्नमा तिमिल्सीनाले
जिल्लामा यसपटक त्यसो नुहने बताउका छन् ।

१२ औ महाधिवेशनमा भएका
जस्तो विवाद नहोस भन्नको लागि सिक्षक संघबाट १ सय जनाको नाम लिस्ट आफुले एक्लै निर्वाचन अधिकृत तोकेको र
यस्तो समस्या अहिलेको अधिवेशनमा नदेखिने बताए भने व्यक्तिको विवरणमा भएको क्रुटिलाई आफुले सुल्झाई सकेको
बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !