दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडी"/>
२६ पुष २०८२, शनिबार
कालिकोट - KLK

कर्नाली राजमार्गकाे कालिकोट जुम्ला सडक खण्ड अवराेध

२३ श्रावण २०७३, आईतवार १३:२७

दलसिंह गिरी | साउन २३, कालिकाेट | कर्नाली राजमार्गको कालिकोट जुम्ला सडकमा पर्ने ताडीमा आज विहान पहिरो आउदा सडक अवरोध भएको छ । जिल्ला सदरमुकाम मान्म नजिकै रहेको ताडिको बादरलोटेमा पहिरो आउदा करिव २० मिटर सडक अवरोध भएको हो ।

आज विहान ७ बजे तिर माथिबाट  अाएकाे सुख्खा पाहिरो अाई सडक अवरोध हुदा जुम्ला, मुगुबाट आउने यात्रुहरु विचैमा अलपत्र परेका छन् भने सुर्खेतबाट जुम्ला मुगुका लागि छुटेका यात्रुहरु पनि जिल्ला सदरमुकाम मान्ममा अलपत्र परेका छन् । माथिबाट कडा चट्टान नै खसेर सडक पुरै अवरोध भएको र चट्टान फोर्न कामदारहरु लगाईए पनि कडा चट्टान भएका कारण स्काभेटर आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

स्काभेटर खाेजीका लागि ठेकेदार संग साेधखाेज भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस अघि साउन २ गते कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोला देखि दैखोला सम्मको सडक खण्डमा पर्ने एसमोडमा गरिव २२ मिटर लामो अाएकाे पहिराे ५ दिन पछि सुचारु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला