२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भ्रष्ट्राचारको विरुद्धमा युवा

२०७२, १७ माघ आईतवार ०९:००

Corruption

माघ १६, विर्तामोड । समाजमा बढ्दो भ्रष्ट्राचारको विरुद्धमा आवाज उठाउँदै आएको युवा जमातको
सञ्जाल बागेश्वरी असल शासन क्लबको झापामा पनि शाखा विस्तार गरिएको छ ।

शनिबार विर्तामोडमा आयोजित एक भेलाले झापा जिल्ला कार्य समिति गठन गर्दै शाखा विस्तारको घोषणा
गरिएको हो । नवगठित समितिको अध्यक्षमा राजेन्द्र खनाल चयन भएका छन् भने उपाध्यक्षमा कविराज चाम्लिङ
रहेका छन् । त्यस्तै, समितिको सचिवमा सिर्जना घिमिरे, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा युमा राई
रहेका छन् ।

समितिको सदस्यहरुमा सेलिङ के।सी।, गौरव पोखरेल, योगप्रसाद भट्टराई, जयन्ती आचार्य,
दृष्टिका खनाल, गीता संगम राई, विराट किराती र सुस्मिता पोखरेल रहेका छन् ।

नवगठित समितिको पहिलो
वैठकपछि शाखालाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता र केन्द्रीय समितिमा आबद्ध गराउने तयारी
रहेको अध्यक्ष खनालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !