२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

धुवाधुलोका कारण आवतजावतमा समस्या

२०७७, २८ चैत्र शनिबार ०८:३४

टेकेन्द्र वोहरा | चैत २८, बझाङ | बझाङ जिल्लाको सदरमुकाम चैनपुरदेखी भोपुर सम्मको सडक मार्गमा अत्याधिक धुवाँ र धुलोका कारण आवातजावतमा समस्या हुने गरेको छ । 

पछिल्लो समयमा सवारी साधनहरको चाप वड्नुका साथै चालकहरुको द्रुत गतिले सवारी साधनहरु चलाउदा समस्या हुने गरेको सत्यवादी माध्यमिक विद्यालयमा अध्यनरत  छात्र गणेशराज वोहराले बताएका छ ।  

वोहराले भने हामी दिनहु विद्यालय आवतजावत गर्नुपर्ने पर्छ सवारी साधनको पनी चाप वढ्दै गएको र चालकहरुले पनी सवारीसाधनहरु द्रुत गतिले चलाउदा  समस्या हुने गरेको बताए । 

त्यस्तै सत्यवादीमा अध्यनरत विध्याथी रविना रोकायले भने दैनिक रुपमा यही सडक भएर नै जानुपर्छ धुवाधुलोले स्वास्यमा  नकारात्मक असर ब परेको र यसको समाधानका लागि जनप्रतिनिधिहरुले छिटोभन्दा छिटो ध्यान दिनु जरुरी रहेको बताए ।  


छविस पाथिभेरा गाउँपालिकामा पहिलो पटक माछापालन व्यवसाय सुरु

बझाङको छबिसपाथिभेरा गाउँपालिकामो आप्नै लगानीमा पहिलो पटक माछा पालन व्यवसाय सुरु गरेका छन ।

छविस पाथिभेरा गाउँपालिका वडा नं ६ का युवा शिवराज पुनले आप्नै लगानीमा माछा पालन व्यवसाय सुरु गरेका हुन् । पुनले भने १ लाख ५० हजारमा पोखरी निर्माण र १ लाख ५० हजार वरावरको माछाका भुरा पोखरीमा किनेर पोखरीमा राखिएको बताए । 


काठमाडौं धनगढीमा यो व्यवसाय गरेको देखे र आफुले यस ब्यावसायमा केही अध्यन गरेर हात हालेको बताए  ।अहिले सुरुवात मात्रै हो यसले राम्रो आम्दानी भए यसलाई अझ बिस्तार गर्ने बताए 

उनले भने लाखौंलाख नेपाली युवाहरू विदेशिने भएकाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका कारण माछापालन व्यवसाय सुरु गरेको पुनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल