साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ । 

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ । 

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया "/>

१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङबाट बेपत्ता भएका तीन सन्तानको अवस्था अझै अज्ञात

२५ श्रावण २०७३, मंगलवार ०८:४४

साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ । 

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया छोरी कमला रहेको प्रहरीले बताएको छ । 

यही साउन १५ गते श्रीमान्सँग झगडा भएर घरबाट निस्किएकी २८ वर्षीया गोमा पाँचदिनपछि साउन १९ गते स्थानीय सङ्घार खोलामा मृतावस्थामा फेला परे पनि तीन छोराछोरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार