साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा व्यवसायलाई सशक्त बनाउने उद्देश्यले साझा सुविधा केन्द्र निर्माण

२०७३, २५ श्रावण मंगलवार १०:०४

साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ्गलबारेमा र महमाई गाविसमा केन्द्र निर्माण गरिएको हो । 

लघु उद्यमी उपभोक्ता समिति र मेड्पाको रु चार लाख २० हजार लागतमा सुविधा केन्द्र निर्माण गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नवराज राउतले जानकारी दिनुभयो । ती केन्द्रमा घरेलु सामानबाट आकर्षक अन्य सामग्री, उद्यमीलाई तालिम तथा छलफल गर्न सहज हुने बताइएको छ ।

लघु उद्यम विकास कार्यक्रमबाट सिलाइकटाइ, मैनबत्ती उत्पादन, ब्युटिपार्लर, ढाका बुनाइलगायत विभिन्न सीपआर्जन गरिसकेका ४५० उद्यमी तयार पारिएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते