नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

१७ माघ २०८२, शुक्रबार
बैतडी - BTD

बगेर वेपत्ता भएका बालबालिका अझै भेटिएनन्

२५ श्रावण २०७३, मंगलवार ११:१७

नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

शनिबार दिउसो दुर्गास्थान–२ का १४ बर्षिय यसवन्त ओड सलेनाको बागगोठ खोला तर्ने बेला बगेर बेपत्ता भएका थिए । 

ओड सलेना गाउमा मामाघर जादै गरेका थिए । बेपत्ता दुवै जनाको खोजीका लागि खोलाहरुको तल्लो तटीय क्षेत्रमा प्रहरी परिचालन गरेपनि मंगलबार दिउसोसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक