२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महासंघको आर्थिक कारोबार छानविन गर्न समिति

२०७२, २४ माघ आईतवार १३:५६

माघ २४, विर्तामोड । नेपाल पत्रकार महासंघ झापाले आर्थिक
कारोबार पारदर्शी रुपमा नगरेपछि अध्ययन तथा छानविन समिति बनाइएको छ ।

महासंघ झापाको वार्षिक
साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा पारदर्शी नपाइएपछि बन्द सत्रमा सहभागी सदस्यहरुले
छानविन समितिको माग गरेका थिए ।

महासंघका कोषाध्यक्ष प्रेम आचार्यको आर्थिक प्रतिवेदन बन्द सत्रमा
पारित नभएपछि ५ सदस्यीय छानविन समिति बनाइएको हो । प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार
महासंघ, फोरिज र संघीय प्रेस युनियनका प्रमुख रहने गरी समिति बनाइएको सचिव एकराज गिरीले जानकारी दिए

समितिले एक महिना भित्र काम सम्पन्न गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !