महेन्द्र जिसी/साउन २५, पर्वत । साउन पर्वतको शंकरपोखरी ४ नुवारको वस्ती जोगाउन वृक्षारोपण गरिएको छ । 

भुसंरक्षण दिवसको अवसर पारेर जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सराङ्दी खाद्य उत्पादक समुहका सहभागिहरुले सोमबार वृक्षारोपणको  आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी/साउन २५, पर्वत । साउन पर्वतको शंकरपोखरी ४ नुवारको वस्ती जोगाउन वृक्षारोपण गरिएको छ । 

भुसंरक्षण दिवसको अवसर पारेर जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सराङ्दी खाद्य उत्पादक समुहका सहभागिहरुले सोमबार वृक्षारोपणको  आ"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आठ वस्ती जोगाउन विरुवा रोप्दै नुवारबासी

२०७३, २५ श्रावण मंगलवार १२:२७

महेन्द्र जिसी/साउन २५, पर्वत । साउन पर्वतको शंकरपोखरी ४ नुवारको वस्ती जोगाउन वृक्षारोपण गरिएको छ । 

भुसंरक्षण दिवसको अवसर पारेर जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सराङ्दी खाद्य उत्पादक समुहका सहभागिहरुले सोमबार वृक्षारोपणको  आयोजनामा गरेका हुन ।  

पहिरोको उच्च जोखिममा रहेको वस्तीलाई जोगाउन र डालेघांसको उत्पादन वढाउन खनियो, वाँस, वडहर,निमारो, इपिललिपी, क्यूँ काफल लगायतका विरुवाहरु रोपिएको हो । केहि वर्ष पहिले  देखी जिल्ला भूसंरक्षण कार्यालयले तारजाली भरेको क्षेत्र वरिपरिको केन्द्रित गरेर वृक्षारोपण गरिएको हो ।

प्रमुख अतिथी  यूवराज पौडेलले  विरुवा सारेर कार्यक्रको उद्धघाटन गर्नुभएको हो । प्रमुख तिथी पौडेलले पश्चिमा देशहरुले गरेको औधिागिक विकासको मारमा नेपाल जस्ता मुलुक परेको भन्दै  तिनको निकारकरणका लागि स्थानीहरु जागरुक बन्नु परेको बताउनु भयो ।

स्थानीयहरुले देखाएको वन वातावरणको सुरक्षाको चासोलाई सबै जसो बक्ताहरुले महत्वका दिएका हुन । कार्यक्रममा जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले  वन जमीन र जलको अन्योन्यासृत सम्बन्ध रहेने र त्यसका चरचर प्रार्णीको बासस्थान रहने भएका कारण  जोगाउन आवश्य भएको बताउनु भयो । 

कार्यक्रममा भूसंरक्षण अधिकृत अजयकार्कीले जलकोको व्यवस्थापन गर्न सकेमा जमीन र वनको सुरक्षा हुने बताउंदै स्थानीयले जलाधारको महत्व बुझेर संरक्षणमा  लागेको भन्दै धन्यवाद दिनुभएको हो । कार्यक्रममा स्थानीय समाजसेवी प्रधुन्न पौडेल, पत्रकार अगन्दर तिवारी लगायतले धारणा राख्नु भएको हो । 

कार्यक्रमको सञ्चालन कार्यालयका रेन्जर महलक्ष्मी शर्मालेगर्नुभएको हो । वृक्षारोपण पछि पहिरोको जोखिममा रहेको क्षेत्र संरक्षण हुनुको साथै  र स्थानीय कृषकहरुलाई घाँसको समस्या टर्ने  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते