साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको "/>
२०८२, २३ चैत्र सोमबार
पर्बत - PBT

उत्कृष्ठ कार्यसम्पादनमा गरेको भन्दै कृषि विकास अधिकृत रेग्मी सम्मानीत

२०७३, २५ श्रावण मंगलवार १३:२७

साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा सुसासन प्रवर्दन एवं     प्रभावकारी सेवा प्रवाहमा उल्लेखनिय कार्य सम्पादन गरेको भन्दै रेग्मीलाई ५ हजार रुपैयाँ नगद र कदरपत्रले सम्मान गरेको हो । क्षेत्रीय कृषि निर्देशनालय      पोखराको आयोजना गरेको तृतिय चौमासिक तथा वार्षिक समिक्षा गोष्ठिको अवसरमा आज रेग्मीलाई सम्मान गरिएको थियो । 

विगत ५ वर्षदेखि जिल्लामा वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यरत रेग्मीले पर्वतको कृषि क्षेत्रको विकासमा निकै राम्रो काम गर्दै आउनुभएको कृषकहरुले बताउने गरेका छन् । यसैगरी जिल्ला कृषि विकास कार्यालय वागलुङ र स्याङजा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सम्मानित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी