४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महासंघको आर्थिक कारोबार छानविन गर्न समिति

२४ माघ २०७२, आईतवार १३:५९

माघ २४, विर्तामोड । नेपाल पत्रकार महासंघ झापाले आर्थिक कारोबार
पारदर्शी रुपमा नगरेपछि अध्ययन तथा छानविन समिति बनाइएको छ ।

महासंघ झापाको वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा
पारदर्शी नपाइएपछि बन्द सत्रमा सहभागी सदस्यहरुले छानविन समितिको माग गरेका थिए ।

महासंघका कोषाध्यक्ष प्रेम आचार्यको आर्थिक प्रतिवेदन बन्द
सत्रमा पारित नभएपछि ५ सदस्यीय छानविन समिति बनाइएको हो । प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी
पत्रकार महासंघ, फोरिज र संघीय प्रेस युनियनका प्रमुख रहने गरी समिति बनाइएको सचिव एकराज गिरीले जानकारी
दिए ।

समितिले एक महिना भित्र काम
सम्पन्न गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश