१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रणय दिवसमा लाइभ कन्सर्ट गरिँदै

२५ माघ २०७२, सोमबार १३:१४

Concertमाघ २५, सुरुङ्गा (सास) । झापाकै प्रसिद्ध
पर्यटकीय क्षेत्र जामुनखाडीमा प्रणय दिवसको सन्दर्भ पार्दै लाइभ कन्सर्ट गरिने भएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै
फागुन ३ गते सयपत्री युवा क्लब, झापाको आयोजनामा कन्सर्ट गर्न लागिएको जनाइएको हो ।

प्रणय दिवसलाई मध्यनजर गर्दै पर्यटकीय
स्थल जामुखाडीलाई थप सांगीतिक बनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष इन्द्रजित बुडाले जानकारी दिए

कार्यक्रममा राष्ट्रिय
स्तरकासहित स्थानीय ब्याण्डहरुको बेजोड प्रस्तुति रहने बताइएको छ  । कार्यक्रमको मुख्य आकर्षण ‘बि–एट’
ब्याण्ड रहने आयोजकले जनाएको छ ।

साथै, काठमाण्डौंको लक्ष्य ब्याण्डसहित स्थानीय सङ्कल्प, टुके सिक्सटीन लगायतका ब्याण्डहरुको
प्रस्तुति रहने बुझिएको छ ।

कलाकार डम्बर नेपाली लगायत अन्य थुप्रै कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम दिउँसो १
बजेदेखि शुरु हुने सङ्कल्प ब्याण्डका भोकलिस्ट सुमित पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का