साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागित"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा मोबाइल मेला

२०७३, २६ श्रावण बुधबार ०८:४०

साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागिता रहने पोखरा इलेक्टोनिक्स व्यवसायी सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो । 

विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनी राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउनभन्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो । करिब ८० वटा कक्ष रहने सो मेलाको २० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने र रु ३० लाखभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले बताउनुभयो । मेलामा प्रत्येक सामान खरिदमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते