साउन २६, पाल्पा । बुटवल पावर कम्पनीले बिना परामर्श एकतर्फीरुपमा विद्युत् महसुल बढाएको भन्दै यस क्षेत्रका उपभोक्ताले विरोध गरेका छन् । 

करिब १७ वर्ष अगाडिदेखि विद्युत् सेवा दिँदै आएको सो कम्पनीले एकतर्फी रुपमा विद्युत् महसुल दर वृद्धि गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पाल्पा । बुटवल पावर कम्पनीले बिना परामर्श एकतर्फीरुपमा विद्युत् महसुल बढाएको भन्दै यस क्षेत्रका उपभोक्ताले विरोध गरेका छन् । 

करिब १७ वर्ष अगाडिदेखि विद्युत् सेवा दिँदै आएको सो कम्पनीले एकतर्फी रुपमा विद्युत् महसुल दर वृद्धि गर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

विद्युत् महसुल बढाएको भन्दै उपभोक्ताद्वारा विरोध

२०७३, २६ श्रावण बुधबार ०९:०३

साउन २६, पाल्पा । बुटवल पावर कम्पनीले बिना परामर्श एकतर्फीरुपमा विद्युत् महसुल बढाएको भन्दै यस क्षेत्रका उपभोक्ताले विरोध गरेका छन् । 

करिब १७ वर्ष अगाडिदेखि विद्युत् सेवा दिँदै आएको सो कम्पनीले एकतर्फी रुपमा विद्युत् महसुल दर वृद्धि गर्नु उपभोक्ताको हित विपरित भएको भन्दै उनीहरुले विरोध गरेका हुन् । उपभोक्ताले विद्युत् उपभोक्ता सङ्घर्ष समिति गठन गरी विरोधका कार्यक्रम अगाडि बढाएको छ । 

रामपुरमा बसेको उपभोक्ताको भेलाले तीर्थप्रसाद पङ्गेनीको संयोजकत्वमा एकसय एक सदस्यीय विद्युत् उपभोक्ता सङ्घर्ष समिति गठन गरेको छ । समितिले पहिलो चरणमा विरोधस्वरुप विद्युत् जडान भएका घरमा मिटर रिडिङ तथा विद्युत् महसुलबापतको रकम असुल गर्न नदिने सङ्घर्ष समितिका संयोजक पङ्गेनीले बताउनुभयो । 

पुरानै दर लागू नभएसम्म विद्युत् महसुल रकम नबुझ्न कार्यालयका प्रमुखलाई आग्रह गरेको र उपभोक्तालाई विद्युत् महसुल नबुझाउन समितिले आग्रह गरेको छ । महसुल वृद्धिको विरोध गर्दै रामपुर नगरपालिकामा क्रियाशील राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नागरिक समाजसहिते बुटवल पावर कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने