प्रज्वल पौडेल | साउन २९, रामेछा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल | साउन २९, रामेछा"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सुमित श्रेष्ठको नेतृत्वमा प्रेस सेन्टर रामेछापमा नयाँ कमिटी गठन

२०७३, २९ श्रावण शनिबार १६:५६


प्रज्वल पौडेल | साउन २९, रामेछाप | प्रेस सेन्टर नेपाल रामेछापको एकताको जिल्ला सम्मेलन शनिबार सदरमुकाम  मन्थलिमा सम्पन्न भएको छ ।

सम्मेलनले सुमित श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

नव गठित कमिटीको उपाध्यक्षमा सुदर्शन रायमाझि, सचिवमा सञ्जीब श्रेष्ठ, सह–सचिवमा ललिता श्रेष्ठ र कोषाध्यक्षमा बिजय श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । सेन्टरका अन्य सदस्यहरुमा बिबेक श्रेष्ठ, गणेश माझी, तुल्सीदेबि श्रेष्ठ, नारायण श्रेष्ठ, निरोज श्रेष्ठ, प्रबिणा नेपालि, शुसिला तामाङ र अनिता बस्नेत चयन भएका छन् ।

 नेकपा माओबादी केन्द्र रामेछापका सचिब प्रेमकुमार कार्की सेवकको प्रमुख आतिथ्यता एबं पे्रस सेन्टर रामेछापका संयोजक सुमित श्रेष्ठको अध्यक्षतामा भएको पहिलो उद्घाटन सत्रमा पुर्ब सभासद तारानारायण श्रेष्ठ बिगुल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु लक्ष्मण खड्का, सुनिल खड्का,नवराज दाहाल,राजन गाउले, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पत्रकार महासंघ रामेछापका पुर्बअध्यक्ष हिमाल ढुंगेल, प्रेस युनियन रामेछापका अध्यक्ष बद्री नँयाघरे, प्रेस चौतारी रामेछापका सचिब कैलास खत्री लगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए । केही महिना अघि १० माओवादीबीचमा एकता भएपछि देशभर प्रदेश तथा जिल्ला स्तरमा एकता भेला तथा अधिवेशन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने