साउन ३०, भक्तपुर । नगरवासीलाई शान्ति सुरक्षा दिने उद्देश्यले अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोटस्थित ब्रह्मनगरमा निर्माण गरिएको प्रहरी बिटको उद्घाटन गरिएको छ । 

ब्रह्मनगर टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताले निर्माण गरेको अस्थायी प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, भक्तपुर । नगरवासीलाई शान्ति सुरक्षा दिने उद्देश्यले अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोटस्थित ब्रह्मनगरमा निर्माण गरिएको प्रहरी बिटको उद्घाटन गरिएको छ । 

ब्रह्मनगर टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताले निर्माण गरेको अस्थायी प"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आवाससहितको प्रहरी बिट निर्माण

२०७३, ३० श्रावण आईतवार ०६:४७

साउन ३०, भक्तपुर । नगरवासीलाई शान्ति सुरक्षा दिने उद्देश्यले अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोटस्थित ब्रह्मनगरमा निर्माण गरिएको प्रहरी बिटको उद्घाटन गरिएको छ । 

ब्रह्मनगर टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताले निर्माण गरेको अस्थायी प्रहरी बिटको शनिबार सांसद केदार सञ्जेलले उद्घाटन गर्नुभयो । 

प्रहरी हवल्दारको नेतृत्वमा खटिने प्रहरी टोलीलाई आवाससहितको स्थान उपलब्ध गराएपछि बिट स्थापना गरिएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा संयुक्त राज्य अमेरिकाबाट मानव बेचबिखनविरुद्ध अभियानको वर्ष हिरो घोषित भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने