२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

झापा लानु पर्ने इलामका बिरामी पाँचथर ल्याइदै

२६ श्रावण २०७८, मंगलवार ०७:३८

कमल घिमिरे । श्रावण २६,पाँचथर । झपाको प्रतिस्ठित अस्पतालमा उपचार गराइरहेका बिरामीको थप उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा लगिएको छ । 

इलाम जिल्लाका कोरोना संक्रमित बिरामीहरु झापाको प्रतिस्ठित अस्पतालहरुमा उपचार खर्च महँगो हुने भएकोले बिरामीहरुलाई जिल्ला अस्पताल पाँचथर ल्याएर उपचार गराइरहेको बिरामीका आफन्तले बताएका छन्  । 

पाँचथर अस्पतालमा २२ हजार मै निको भएका उनलाई बी एण्ड सी झपामा उपचार गराउँदा १० घण्टामै १ लाख १५ हजार खर्च भएपनि निको नभएर बिरामीलाई फिदिम ल्याउनु परेको बिरामीका मामा हर्क श्रेष्ठले बताउनुभयो । 

झापा लगेका बिरामीहरुको राम्रो हेरचाह नहुने, खर्च धेरै लागेकोले फिदिम नै ल्याइएको बिरामीका आफन्त सिता श्रेष्ठले बताउनु भयो । जिल्ला अस्पताल पाँचथरमा हाल ३ जना इलामका र १७ जना पाँचथर जिल्लाका कोभिडका बिरामीहरुको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य