साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको "/>

2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत्का ३७५ ग्राहक कालोसूचिमा

साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकलाई कालोसूचिमा राख्ने गरिएको छ । 

प्राधिकरणको विद्युत् महसुलबापतको बाँकी बक्यौता रकम वृद्धि हुँदै जाँदा गत आवको अन्त्यसम्म रु १० करोड ३३ लाख ७४ हजार पुगेको छ । अघिल्लो आवसम्म बाँकी बक्यौता रकम रु आठ करोड १३ लाख ३९ हजार रहेको थियो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५÷६६ सम्मको सडक बत्तीको सबै महसुलको हिसाब मिलान गरेकामा त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बाँकी बक्यौता रकम बढी देखिएको बताइएको छ । सात वर्षयता सडकबत्तीको मात्रै बाँकी बक्यौता महसुल रु चार करोड ४९ लाख दुई हजार पुगेको छ । सडक बत्तीपछि घर बत्ती ९ग्राहस्थ० वर्गको रु तीन करोड ८४ लाख २१ हजार, व्यापारी वर्गको रु ५१ लाख ४१ हजार, उद्योग वर्गको रु ५१ लाख १५ हजार, सिँचाइको रु २० लाख ४३ हजार बाँकी बक्यौता रकम पुगेको छ । 

विद्युत् प्राधिकरणको धनगढी शाखाअन्तर्गत करिब ४५ हजार ग्राहक रहेका छन् । नगर क्षेत्रमा बसाइ सराइको चाप बढ्दै गएसँगै बर्सेनि विद्युत्का ग्राहक बढ्दै गएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई