भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्"/>
२८ पुष २०८२, सोमबार
बैतडी - BTD

बैतडीमा सर्पको टोकाईवाट बालिकाको मृत्यु

१ भाद्र २०७३, बुधबार ००:४२

भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस ९ बछाला का हिक्मत साउदकी की ७ बर्षिया छोरी द्रोपती साउदको सर्पले टोकेर ज्यान गएको स्थानीय पत्रकार महोन बहादुर चन्दले बताए । 

सोमवार  राती ८ बजे घरमा किताव पढिरहेका बेला बिषालु सर्पले टोकेको र टोकेको केही बेरमै  मृत्यु भएको चन्दले बताए । बालिका स्थानिय भगवती निमाविमा कक्षा दुईमा अध्ययनरत रहेकी थिईन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने यससम्वन्धी कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु