३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राष्ट्रिय लिग भलिबलः ४ टोली सेमिफाइनलमा

३ बैशाख २०७३, शुक्रबार १६:०५

IMG_7185वैशाख ३, धाइजन (सास) । जिल्लाको दुहागढी–६
धाइजनमोडमा शुक्रबारबाट सुरु भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताबाट ४ वटा टोली
सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ सेमिफाइनलमा
प्रवेश गरेका हुन् । अहिलेसम्म आर्मीले लिग चरणमा ६ अंक प्राप्त गरेको छ ।


त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ६–६ अंक प्राप्त गरेका छन् भने पश्चिमाञ्चल ५
अंक तालिकामा रहेको मुख्य प्रशिक्षक सुधेशकुमार रिमालले बताए ।


दोश्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी र जाउलाखेल क्लबबीच भएको खेलमा २६–२४, २५–२१ र
२५–१६ अंक ल्याएर नेपाल प्रहरी विजयी भएको छ । खेलमा म्यान अफ दि म्याच नेपाल प्रहरीका इम राना घोषित भए

पूर्वाञ्चल र
पश्चिमाञ्चल भलिवल संघबीचको दोश्रो खेलमा पश्चिमाञ्चलले विजयी बन्यो । २५–१८, २५–९, १२–२५, २३–२५ र
१५–१० अंक ल्याएर पश्चिमाञ्चल विजयी बनेको हो । खेलमा पश्चिमाञ्चलका रोहित म्यान अफ दि म्याच घोषित भए

त्यसैगरी, ढोरपाटन र
सशस्त्रबीच भएको तेश्रो खेलमा २५–१३, २५–१२ र २५–१९ अंक ल्याएर सशस्त्र प्रहरी बिजयी भएको छ । उक्त
खेलमा सशस्त्रका पुष्ष्पजंग मल्ल म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी आर्मी र मध्यमाञ्चलबीचको चौथो खेलमा २५–१२,
२५–१४ र २५–२१ अंक ल्याएर आर्मी विजयी भएको छ । म्यान अफ दि म्याच भक्तबहादुर श्रेष्ठ घोषित भए

त्यस्तै एपीएफ र
जाउलाखेलबीच भएको पाचौं खेलमा २५–११, २५–१५ र २५–२३ अंक ल्याएर एपीएफ विजयी भएको छ । उक्त खेलमा निरन
मल्ल म्यान अफ दि म्याच घोषित भए ।

छैठौं खेलमा आर्मीले हत्याएको छ । पूर्वाञ्चल र त्रिभूवन आर्मी क्बलबीचको २५–१२, १५–१२
र २५–२० अंक ल्याएर आर्मी विजयी भएको हो ।

खेलमा धनबहादुर भट्ट म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’