२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

२०७८, २७ कार्तिक शनिबार ०९:५९

कात्तिक २७, सुर्खेत | अटो दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङेसिमल चोकदेखि अगाडी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

शनिबार बिहान बाङगेसिमल चोकदेखि अन्दाजी एक किलोमिटर गिरिघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नम्बरको अटो दुर्घटना भएको हो । 

अटो दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४४ की जमरा शाहीको उपचारको क्रममा कर्णाली केयर अस्पताल सुर्खेतमा मृत्यु भई उनको शव कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका बस्ने ५३ वर्षीय लक्ष्मीबहादुर शाहीको नाकमा चोट लागेको अवस्था सामान्य रहेको र २० वर्षीया जगत शाहीको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य घाइते रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, अटो चालक रमेश शाहीलाई प्रहरीले नियन्त्रण लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने