सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधि"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सिडिओ गोष्टी र समारोहमा सेवाग्राही मर्कामा

७ भाद्र २०७३, मंगलवार १३:२६

सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल सरकारी कामको सिलसिलामा काठमाडौ गएपछि  जिल्लामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी पनि गोष्टी र समारोहमा जाँदा सेवाग्राही मर्कामा परेका हुन । 

मंगलबार जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिँड छ तर ११ बजे कार्यक्रममा जानुभएका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल ३ बजेसम्म पनि कार्यालयमा पुगेका छैनन । 

जिल्लाको विकट गाविस काँडा, गडराय, भामचौर र रिलु लगायतका गाविसबाट ३ दिन देखि ७ दिनसम्म लगाएर नागरिकता बनाउन आएका सेवाग्राही प्रमुख जिल्ला अधिकारीलाई कुरिरहेका छन । 

३ घण्टा कुर्दापनि सिडिओ साब कार्यालयमा नफर्किदा सेवाग्राहीले सास्ती भोग्नु परेको नागरिकता बनाउन जिल्ला प्रशासन आएका दहबगरका तेज गुरुधामीले बताए । राज्यले छिटो छरितो सेवा दिनुको साँटो नागरिकता बनाउन पनि ३ घण्टासम्म कुर्नु परेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…