कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भए"/>
२९ पुष २०८२, मंगलवार
कपिलवस्तु - KPL

कपिलवस्तुको एक घरमा १६ तोला सुन चोरि

१० भाद्र २०७३, शुक्रबार १४:२३

कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भएको छ । 

चोरले रातको समयमा घरमा दराजमा रहेको १६ तोला सुन, १ प्रति भिडियो क्यामरा र ४० हजार नगद चोरेर लगेको घर मुली विष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो । घरमा ताला चापी लगाएर वाहिर गएको वेलामा चोरी भयो , उहाले दःख व्यक्त गर्नु भयो । उता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु प्रसाद पोख्रेलले चोरीको घट्ना बारे गहिरो अनुसन्धान भएको जानकारी दिनु भयो । गाउ समाजमा हुने चोरी डकैती प्रति स्थानिय पनि चनाखो हुनु पर्ने उहाले वताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…