१८ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

१२ चैत्र २०७८, शनिबार ०९:२८

चैत १२, महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफै अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप ! गाडिएको अवस्थामा बालिकाको शव फेला: मावली हजुरबुबा सहित ६ जना पक्राउ राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ? तनहुँमा बस दुर्घटना महिला टी-२० सिरिजमा नेदरल्याण्डसमाथि थाइल्याण्डको सहज जित विष्णुविरुद्ध एलिनाले हालिन् सम्बन्ध विच्छेदको मुद्दा आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश टिकटक भिडियो ‘आपत्तिजनक’ भएको भन्दै बाबुद्वारा १३ वर्षीया छोरीको गोली हानी हत्या महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली छायांकन भइरहेका बेला बाल्कोनीबाट खस्दा पोर्नस्टारको मृत्यु प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपा सांसद संसदमा प्रधानमन्त्रीले भनेः ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ सभामुखले संसद अघि बढाएपछि रास्वपाले गर्‍यो बहिष्कार महाराजगञ्जमा महिला मृत भेटिइन् प्रतिनिधि सभामा रास्वपा सांसदको अवरोध, सभामुखसँग सवाल जवाफ महिला कर्मचारीसँग अनैतिक कृयाकलाप गर्दागर्दै सिनियर अहेब सापकोटा होटलबाट रङ्गेहात पक्राउ लामिछानेलाई सभामुखको जवाफ– पूर्वाग्रहले होइन कानून बमोजिम नै सांसद पद निलम्बन इजरायलमा अर्को सातादेखि कामदार पठाइँदै