भदौ १३, इटहरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । 

रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ । शव परी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, इटहरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । 

रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ । शव परी"/>

८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु

१३ भाद्र २०७३, सोमबार १२:२७

भदौ १३, इटहरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । 

रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच नरसिंह–९ बस्ने प्रकाश उराँवका दुई वर्षीय छोरा राकेशको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा घाइते भई जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो