भदौ १५, पर्बत । हरितालिका तिजको रौनक छाएसँगै समाजमा चेलिबेटीहरु रमाइलो गर्ने र दर खाने गरेको पाइन्छ ।  

समाजमा रहेका विशेष गरी महिलाहरुले तिजको अबसरमा केहि दिन पहिलेबाट दरखाने गर्दै आएका छन् । समाजमा त्यस्ता महिला दिदीबहिनीहरु पनि छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । हरितालिका तिजको रौनक छाएसँगै समाजमा चेलिबेटीहरु रमाइलो गर्ने र दर खाने गरेको पाइन्छ ।  

समाजमा रहेका विशेष गरी महिलाहरुले तिजको अबसरमा केहि दिन पहिलेबाट दरखाने गर्दै आएका छन् । समाजमा त्यस्ता महिला दिदीबहिनीहरु पनि छ"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला कैदीबन्दीलाई सिसेफले दर खुवायो

२०७३, १५ भाद्र बुधबार ०६:२२

भदौ १५, पर्बत । हरितालिका तिजको रौनक छाएसँगै समाजमा चेलिबेटीहरु रमाइलो गर्ने र दर खाने गरेको पाइन्छ ।  

समाजमा रहेका विशेष गरी महिलाहरुले तिजको अबसरमा केहि दिन पहिलेबाट दरखाने गर्दै आएका छन् । समाजमा त्यस्ता महिला दिदीबहिनीहरु पनि छन् जो सिमित पर्खाल भित्र कैदभैई बाँचिरहेका छन् । 

तिनै सिमित कारगारको घेराभित्र बाँच्न विवश महिलाहरुलाई समेत दर खुवाउने जमर्को यहाँ एक संस्थाले गरेको छ ।प्रसंग हो जिल्ला कारगार पर्वतमा कैदीबन्दी जीवन जिइरहेका महिला दिदीबहिनीहरु र सिसेफ नेपाल हो । 

सामाजिक गतिविधिमा सक्रिय रुपमा रहेको सिसेफ नेपालले  बन्दी दिदीबहिनीहरुलाई दर खुवाएको छ । बुधबार जिल्ला कारगार पर्वतमा पुगेर संस्थाका पदाधिकारी तथा सदस्यहरुले दर खान भनी आवश्यक पर्ने समाग्रीहरु दूध, चामल लगायतका खाद्य सामाग्रीहरु प्रदान गरेका थिए ।  खाद्य सामाग्र्री हस्तान्तरण कार्यक्रममा सो संस्थाका संस्थापक सल्लाहकार विष्णुप्रसाद नेवारको प्रमुख आतिथ्यता रहेको थियो । 

नेवारले जिल्ला कारगारमा रहेका महिला कैदीबन्दीहरुको लागि क्लबले दर खुवाउने व्यवस्था मिलाएर सकारात्मक सन्देश दिएको बताए । उनले जिल्लामा विभिन्न संघसंस्थाहरु भएता पनि कैदीबन्दीका बारेमा कसैले नसोचेको तर सिसेफले भने महिला दिदीबहिनीहरुको खुसि ल्याउन र माइती देशको याद विर्साउन  भावनात्मक रुपले सहयोग पु¥याएको उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट