प्रज्वल पौडेल, भदौ १५, रामेछाप । पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल, भदौ १५, रामेछाप । पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जि"/>
२०८२, २७ फाल्गुन बुधबार
रामेछाप - RMC

पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्योः बरिष्ठ पशुविकास अधिकृत थापा

२०७३, १५ भाद्र बुधबार ०८:०८

प्रज्वल पौडेल, भदौ १५, रामेछाप । पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिमा गरिएका पशुमा  भैसी ९७ वटा गाई ९३ वटा, बाख्रा ८०९ वटा र बङ्गुर १०३ वटा रहेका छन ।

 सरकारले ७५ र विमितको २५ प्रतिशत बिमांक रकममा पशुपक्षीको बिमा गर्न सकिने भएपछि कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय रामेछापका प्रमुख डाक्टर ज्ञानबहादुर थापाले बताए । उनले भने–“ छिमेकी पशुपालकले पशु बिमावापतको भुक्तानी तत्काल पाएको कारण लगानीको सुरक्षाको लागि विमातर्फ कृषकहरु आकर्षित हुन थालेका छन् ।”

जिल्लामा यस अगाडि विमा गरेको पशु मरेपछि पशु विमा गर्ने कृषकलाई रकम हस्तान्तरण गरिएकाले यस तर्फ कृषक आकर्षित भएको बरिष्ठ पशुविकास अधिकृत थापाको भनाई छ । पशुबिमा गरेपछी कुनै कारणले पशु मरेमा बीमा रकमको ९० प्रतिशत रकम कृषकलाई बिमा कम्पनीले दिने व्यवस्था छ । पशु मुलुकलाई पशुपालनबाट आत्मनिर्भर वनाउने उद्देश्यले सुरु गरेको पशु बिमा अभियान अझैपनी ग्रामीण भेगका किसानलाई पर्याप्त रुपमा जानकारी नहुँदा प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट