२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा युवाको एलाइन्स निर्माण

२०७२, २१ मंसिर सोमबार ०६:३१

मंसिर २१, रसुवा ।
राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले भूकम्प प्रभावपित क्षेत्र रसुवा जिल्लामा विराज तामाङको
अध्यक्षतामा ११ कार्यसमिति भएको एलाईन्स निर्माण गरेको छ ।

बैशाख १२ र पटक पटक गएको भूकम्पले क्षेतिग्रस्त जिल्लाहरुको स्थालगत अनुगमन तथा पुनर्निर्माण
लागेका सञ्जालले १४ जिल्लामा युवा पुनर्निर्माण युवा सञ्जाल बनाउने तयारी गर्दै आएको छ । पुनर्निर्माण
तथा पुनःसंरचनामा युवाको सार्थक सहभागीता र युवाको नेतृत्वदायी भूमिका निर्वाह गर्न जिल्ला सञ्जाल
विस्तर गरेको सञ्जालका सदस्य भीम लामाले जानकारी दिए ।
rasuwa 1

सञ्जालका केन्द्रिय सदस्य भीम
लामा र प्रतिनिधि विजय शाहको आतिथ्यतामा उक्त कार्यसमति निर्माण गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा
जुना न्यौपाने, सचिव विष्णु प्रसाद न्यौपाने, सहसचिव सुशिल नगरकोटी, कोषाध्यक्षमा पार्वति मोक्तान चयन
भएको छ भने सदस्यहरूमा राजु विश्वकर्म,, सोफिया नेपाली, सृष्ट्रि नेपाली, संगीत आर्चाय , अर्जुन तामाङ र
ध्रुवा न्यौपानेको कार्यसमिति निर्माण भएको छ ।

rasuwa 2

रसुवाको कालिकास्थानमा भएको विभिन्न क्षेत्रमा आवद्ध
युवाहरूको उपस्थितिमा राष्ट्रिय युवा पुनर्निर्माण सञ्जाल रसुवा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने