नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै क"/>
२०८२, २७ फाल्गुन बुधबार
जुम्ला - JML

कर्णालीको पहिलो पुस्तकालय अब्यवस्थीत रुपमा संचालन

२०७३, १५ भाद्र बुधबार १२:२६

नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै कुनैपनि किताब नल्याएर पुस्तकालय संचालन गरीएपछि हाल अब्यवस्थीत रुपमा संचालन हुन पुगेको हो । पुस्तकालयमा बिगत एक बर्ष यता नयाँ पुस्तक नआउदा र पुराना पुस्तकपनि अब्यवस्थीत राखिएकाले पाठकहरु पुस्तक पढ्न आउन छाडेका छन् ।

हाल पुराना मात्र पुस्त रहेको कर्णाली पुस्तकालयमा केहि बर्ष यता पुस्तक नआएको पुस्तकालयका अध्यक्ष रतननाथ योगिले जानकारी दिनुभयो । नयाँ पुस्तक भएको बेला केहि समयअघि दिनमा २ देखी ३ सय जना पुस्तक अध्यन गर्न आउने गरेपनि हिजो पुस्तक अध्ययन गर्न जाने पाठकको संख्या शुन्य रहेको छ । तर पुस्तक सबै पुराना भएपनि प्रति दिन ४÷५ जना जत्ति पाठकहरु पुस्तक अध्यन गर्न आउने गरेको अध्यक्ष योगिले बताउनुभयो ।   

उहाले भन्नुभयो “पुस्तक ल्याउने पहल भैरहेका छ, हामि समितीमा छलफल गरी पुस्तक ल्याउन पहल गर्ने छौ, हाल आर्थिक अवस्था कमजोर रहेकाले समयमै साचेअनुरुप पुस्तक ल्याउन नसकिएको उहाको भनाइ छ । अहिले पुस्तकालयमा सामान्यज्ञान, दर्शन, धर्म, सामाजिक बिज्ञान, भाषा, शुद्ध बिकास, प्रविधि, कला, साहित्य, इतिहास तथा भुगोल सम्बन्धि पुराना किताब मात्र रहेका छन् । यसैबिच आज देशभरसँगै जुम्लामा पनि विभिन्न कार्यक्रम गरी पुस्ताकालय दिवस मनाइएको छ । जुम्लामा जिल्ला शिक्षा कार्यालय जुम्लाको आयोजनामा दिवस मनाइएको खबर प्राप्त भएको छ ।             

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट