२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

एमाले रसुवाको अध्यक्षमा कन्र्याल तामाङ

२०७२, ४ पुष शनिबार ०६:१३

rasuwa

पौष ४, धुन्चे
 
पुस १, २ र ३ गते तीन दिनसम्म सञ्चानल
भएको नेकपा एमाले रसुवाको सातौ जिल्ला अधिबेशनको बन्द सत्रले कन्र्याल लामाको अध्यक्षतामा ५९ सदस्य
रहेको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षद्धारा उद्घाटन भएको अबिधेशनको बन्द सत्रबाट बिभिन्न
सांगठनिक राजनीतिक
,आर्थिक प्रतिबेदन माथि छलफल गरी पारित भएको थियो । शुक्रबार
साँझ उपाध्यक्षमा विष्णुप्रसाद देवकोटा
, सचिवमा विजय लामा र सहसचिवमा
डिल्लीप्रसाद सुुवेदीलगायतका सदस्यहरू निर्विरोध चयन भएका छन । कमिटिको पदाधिकारी तथा सदस्यहरूमा १७ जना
महिला
, र २ जना दलित रहेका छन् । लामो छलफल पछि उक्त
नामावली
 बन्द सत्रमा घोषणा भयो ।

चार जना पदाधिकारी र सहित खुल्ला तर्फ २७ जना पुरुष , खुल्ला तर्फ महिला ८ जना , ईलाकाबाट ८÷८ जना
महिला तथा पुरुष रहेका छन् भने दलित २ जना छन् । ईलाकाबाट चरजना महिलाको नाम समावेश गर्न बाँकी रहेको छ
। ८ जना मनोनित सहित समावेश गरी कुल ५९ जनाको जिल्ला कमिटी रहेका छन् । दलित तर्फ २ जना मात्र रहेका छन्
भने ३५ जना जनजाति रहेका छन् । महिला तर्फ ४ जनाको नाम समाबेश गर्न बाँकी सहित १८ जना रहेका छन्

अघिल्लो कार्यकालमा
उपाध्यक्ष रहेका कन्र्याल तामाङ अध्यक्ष भए भने सविच रहेका देवकोटा उपाध्यक्ष भएका छन् । उप सचिव रहेका
बिजय यस पटक सचिव भए । यस पटक २ दर्जन नयाँ अनुहार जिल्ला कमिटीमा देखा परेका छन्

बन्द सत्रबाट घोषणा गरिएको नामावली :

नेपाल कम्युनिष्ट पार्टी
(एमाले)

सातौं जिल्ला अधिवेशन
बन्द सत्र
रसुवा, धुन्चे
,,३ पौष, २०७२
सहमतिको पछि चयन भएका
पदाधिकारीहरूको अन्तिम नामावली

अध्यक्ष १
कन्र्याल तामाङ
उपाध्यक्ष

विष्णुप्रसाद देवकोटा
सचिव १
विजय लामा
उपसचिव १
डिल्लिप्रसाद
सुवेदी

खुल्ला पुरुष सदस्य १९
कैसाङ नुर्वु
तामाङ

जनार्दन ढकाल
दावा मिङ्मार
तामाङ

शुकुबहादुर तामाङ
विष्णु प्रसाद
पौडेल

डिल्लिराज पौडेल
शम्भु
गुरुङ्ग

शिवप्रसाद लामिछाने
पेम्बा छिरिङ
तामाङ

हितबहादुर न्यौपाने
राजाराम
थोक्रा

दावा सिदार वाईवा
सोनाम छिरिङ
तामाङ

तेम्पा सिङ्गे तामाङ
काजिमान
वाईवा

रामकुमार न्यौपाने
फिसाण्डुप
थोक्रा

नोर्चेल तामाङ
रमेश सुवेदी
दालु तामाङ
बालकृष्ण घिमिरे
गंगालाल
डंगोल

फुर्पु छिरिङ्ग तामाङ
मानकाजी
ग्यावा

नुर्पु छिरिङ तामाङ
दावा लोप्साङ्ग
तामाङ

सितेम्पा तामाङ
खुल्ला महिला सदस्य

धनमाया गोले
अम्बिका भट्ट पौडेल
पुतली थिङ
सुभद्रा देवकोटा
चित्र कुमारी
न्यौपाने

शान्ति थिङ
प्रतिक्षा
रिजाल

सुन्तली घले
ईलाका १ पुरुष

साङतेम्पा तामाङ
ईलाका १ महिला

छिरिङ्ग वाङ्मु हिराचन
ईलाका २ पुरुष

ङाफु ग्याल्बो थोक्रा
ईलाका २ महिला

बेली थापा बुलुन
ईलाका ३ पुरुष

भवानी प्रसाद न्यौपाने
ईलाका ३ महिला

सावित्री पुडासैनी
ईलाका ४ पुरुष

दावा फुर्पा तामाङ
ईलाका ४ महिला

कमला थापा मगर
ईलाका ५ पुरुष १
पारस गुरुङ्ग
ईलाका ५ महिला १
सीता
भट्ट

ईलाका ६ पुरुष १
फुर्पुसिङ्गगी
तामाङ

ईलाका ६ महिला १
समावेस गर्न
बाँकी

ईलाका ७ पुरुष १
कामी नुर्पु
तामाङ

ईलाका ७ महिला १
समावेस गर्न
बाँकी

ईलाका ८ पुरुष १
ग्याल्बु
तामाङ

ईलाका ८ महिला १
समावेस गर्न
बाँकी

ईलाका ९ पुरुष १
लामा नुर्बु
तामाङ

ईलाका ९ महिला १
समावेस गर्न
बाँकी

दलित २
भरत बगाले
डोलबहादुर नेपाली

निर्वाचन कमिटी अध्यक्ष १
सुमन भट्ट
निर्वाचन कमिटी उपाध्यक्ष १
बद्री आचार्य
निर्वाचन कमिटी सचिव १
नारायण प्रसाद पौडेल
निर्वाचन कमिटी सदस्य २
चुडामणी पौडेल
लक्षिन छोवाङ तामाङ
दावा तामाङ
लेखा
परिक्षण कमिटी अध्यक्ष १

सुरेन्द्रराज लम्साल
लेखा
परिक्षण कमिटी उपाध्यक्ष १

नारायण प्रसाद लामिछाने
लेखापरिक्षण कमिटी सचिव १
लक्ष्मण घिमिरे
लेखापरिक्षण कमिटी सदस्य २
दोर्जे तामाङ
सुन्दर श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ