२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

२०७९, १५ जेष्ठ आईतवार १५:०९

जेठ १५, मुगु | जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।  

मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  शिविर सञ्चालन भएको हो । शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ डाक्टरको उपस्थितमा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । संस्थाले  जिल्लाका मुटुरोगीका  बिरामीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको बताए । 

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारिको नेतृत्वमा सातजना डाक्टर र चार जना प्राविधिकहरु सहित  ११ जनाको टोलिले शिविरमा मुटुरोगको परीक्षण र औषधिसमेत निःशुल्क उपलब्ध गरिएको रोकायाको भनाइ छ ।

संस्थाले खत्याड गाउँपालिकाको रातापनिमा यहि जेठ १७ र १८ गते त्यसैगरि सोरुगाउँ पालिकामा जेठ २१ , २२, २३ गते मुगमकार्मारोङ गाउँपालिकाको पुलुमा गत वर्षको शिविरमा सल्यक्रिया गर्नुपर्ने १० जना बिरामीलाई पनि जेठ २६ र २७ गते जिल्ला अस्पताल मुगुमा सल्यक्रिया  सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने