रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा नयाँ अस्पताल सञ्चालन

२० भाद्र २०७३, सोमबार ०९:३९

रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइको पत्रकार सम्मेलनको आयोजना गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभएको छ ।

कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले रिवन काटी अस्पतालको शुभारम्भ गर्नुभएको हो । अत्याधुनिक उपकरण, दक्ष एवं विशेषज्ञ डाक्टर र अनुभवी कर्मचारीले अस्पतालमा सेवा पु¥याउने जानकारी दिइएको छ । अस्पतालले देशका विपन्नहरुलाई लक्षित गरेर पहाडी र ग्रामिण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने र सस्तो गुणस्तरीय उपचार सेवाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

 अस्पतालले विपन्नलाई दिनुपर्ने दश प्रतिशत निःशुल्क उपचार गर्ने तथा सञ्चारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट दिने जनाएको छ । अस्पतालमा गाइनो तथा प्रसूती, जनरल, मेडिसिन, हाडजोर्नी, नाक, कान, घाँटी, शल्यक्रिया, पेडियाट्रिक, रेडियोलोजी, प्याथोलोजी तथा २४ सै घण्टा इमर्जेन्सी सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष राजकुमार मण्डलले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का