भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गर"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विद्युत महसुल नबुझाएको भन्दै उद्योग वाणिज्य संघ र रेडियो ओखलढुंगाको लाईन काटियो

२०७३, २१ भाद्र मंगलवार १२:४३

भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गरेर पटक पटक आग्रह गर्दापनि विद्युत महसुल नबुझाए पछि आज उद्योग वाणिज्य संघ ओखलढुंगा र रेडियो ओखलढुंगाको लाईन काटिएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले जानकारी दिनुभयो । 

प्राधिकरणको केन्द्रिय निर्देशन अनुसार प्रशासन प्रमुख शान्तिलाल खतिवडा र प्राविधिक शारदा प्रसाद खतिवडाको नेतृत्वमा आजबाट लाईन काट्ने काम सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार केहि ग्राहकहरुले भने लाईन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई रकम बुझाएका छन् ।

आज लाईन काटिएको उद्योग वाणिज्य संघले ७ हजार ९ सय ५० र रेडियो ओखलढुंगाले ५८ हजार ५ सय १६ रुपैँया बुझाउन बाँकि छ । अब महसुल बुझाउँदा यसमा २५ प्रतिशत जरीवाना समेत लाग्ने छ । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनले पनि १० हजार ९ सय १५ रुपैँया बुझाउन बाँकि रहेको छ । संगठनको पनि लाईन काटिने जनाईएको छ । दर्जन भन्दा बढि ग्राहकले रकम नबुझाएकाले उनिहरु सबैको लाईन काटिने नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित