सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | निजामती सेवा दिवसका अवसरमा मंगलवार ईलाका प्रशासन कार्यालय लमहीले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयमा पहिलो सेवा ग्राहीका रुपमा गोवरडिहा–२ पतरिङ्गाका हेमन्त यादवलाई निमित्त कार्यालय प्रमुख वेदप्रसाद लुइटे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | निजामती सेवा दिवसका अवसरमा मंगलवार ईलाका प्रशासन कार्यालय लमहीले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयमा पहिलो सेवा ग्राहीका रुपमा गोवरडिहा–२ पतरिङ्गाका हेमन्त यादवलाई निमित्त कार्यालय प्रमुख वेदप्रसाद लुइटे"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निजामती सेवा दिवसमा सेवाग्राही यादव सम्मानित

२०७३, २१ भाद्र मंगलवार १५:३४

सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | निजामती सेवा दिवसका अवसरमा मंगलवार ईलाका प्रशासन कार्यालय लमहीले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयमा पहिलो सेवा ग्राहीका रुपमा गोवरडिहा–२ पतरिङ्गाका हेमन्त यादवलाई निमित्त कार्यालय प्रमुख वेदप्रसाद लुइटेल र नायव सुब्बा मुन्सीराम चौधरीले टिका लगाई खादा ओढाएर सम्मान गरेका थिए ।

राहदानी बनाउनका लागि ईलाका प्रशासन कार्यालय लमहीमा आउनु भएका पहिलो सेवा ग्राहीका रुपमा सम्मानित हुन पाउदा निकै खुसी लागेको यादवले बताए । सो अवसरमा निमित्त कार्यालय प्रमुख लुइटेलले २०१३ सालमा स्थापना भई २०६०÷०६१ बाट लागु भएको निजामती सेवालाई हरेक वर्ष दिवसका रुपमा मनाइदै आएको बताए । बुधवार २२ गते निजामती सेवा दिवसका अवसरमा सरकारी कार्यालयहरु बन्द रहने समेत उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार