सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | देउखुरीको सिसहनियाँ–५ कालापानीमा १३ फिट लम्बाई १४ इन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | देउखुरीको सिसहनियाँ–५ कालापानीमा १३ फिट लम्बाई १४ इन"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा १३ फिट लम्बाईको अजिङगर फेला पर्यो

२०७३, २१ भाद्र मंगलवार १५:३६


सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | देउखुरीको सिसहनियाँ–५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ के.जी तौल भएको अजिङगर फेला परेको छ । 

सोमवार राती सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा रात भरि गाउँमै राखी परिवारले कालापानी सामुदायिक वनमा खवर गरेका थिए । सामुदायिक वनले खवर पाए लगत्तै जिल्ला वन कार्यालय अन्र्तगत गढवा सेक्टर वन कार्यालयमा खवर गरेका थिए । 

गाउँमा अजिङगर फेला परेका खवर पाए पछि मंगरवार विहान गढवा सेक्टर वन कार्यालयका ससत्र वन रक्षकहरु देवराज अधिकारी, कुलबहादुर थकाली र महगु चौधरीको नेतृत्वमा आएको टोलीले अजिङगरलाई गाडीमा हालेर मंगलवार नै बागनाथ बाबा सामुदायिक वन गोवरडिहामा छोडेका छन् । सो अजिङगर सामुदायिक वनबाट गाउँमा आएको हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते