भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएक"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिड्यो

२०७३, २२ भाद्र बुधबार ०४:१३

भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएको हो । विराटनगरबाट १७० किलोमिटरको दूरीमा रहेको कनकी धाम पैदल यात्रा गर्दै सो टोली त्यसतर्फ प्रस्थान गरेको हो । 

टोलीमा अशोक लुनिया दिलीप धाडेवा, विनोद अटल, नवीन तवर, विजय तवर, लक्ष्मी पत भुरावाला, सुरेश महतो, पवन अटल, बाबुलाल अग्रवाल, मनोज भगत, संजय शर्मा, निर्मल बोथरा रहनु भएको छ । सो धार्मिक टोलीले करिब एक हप्ताको पैदल यात्रा गर्दै धामको दर्शन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित