राम नारायण पंडित/भदौ २२, सिरहा । सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गएको छ । 

जिल्लाको धनगढीमाई २ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको प्रहरीले  बताएको छ  । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ २२, सिरहा । सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गएको छ । 

जिल्लाको धनगढीमाई २ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको प्रहरीले  बताएको छ  । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छ"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गयो

२२ भाद्र २०७३, बुधबार १०:४५

राम नारायण पंडित/भदौ २२, सिरहा । सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गएको छ । 

जिल्लाको धनगढीमाई २ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको प्रहरीले  बताएको छ  । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छोरा सुरज सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

वारीमा रहेको घिरौला टिपीरहेको अवस्थामा परेको चट्याङ लागेर घाइते भएका सुरजको घरमै र आमा डुमरीको उपचारको लागि लागने क्रममा बाटोमा मृत्यु भएको  प्रहरीले जनाएको छ । यता, धनगढीमाई ११ का ३५ वर्षिय पवन यादवको करेन्ट लागेर ज्यान गएको छ ।

 पानी तान्ने मटर चलाई रहेको वेला करेन्ट लागेर यादबको ज्यान गएको हो । यादबको शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार सारडा, उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या