भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको म"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बान्द्रेविडी मेलामा हजारौ दर्शक

२२ भाद्र २०७३, बुधबार १२:२२

भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरपारि  समाज कल्याण महिला समुह र राष्टिूय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको संयुक्त आयोजनामा संचालन भएको उक्त कार्यक्रममा हजारौ दर्शकहरुले मनोरञ्जन  लिए । यहि भाद्र १८ गते देखि शुरु भएको मेला २१ गते सम्पन्न भयो । कार्यक्रमको अन्तिम दिनमा राष्टिूय कलाकार याम क्षेत्री, विष्णु खत्री, कृष्ण अखेली लगाएतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा दिनमा भन्दा पनि साँझपख दर्शकको भीड लागेको थियो । आयोजकले तीजको अबसरमा आयोजना गरेको उक्त कार्यक्रमको पहिला दुई दिन निशुल्क र अरु दिनमा तीस रुपैयाँ टिकट शुल्क राखेको थियो ।

पकुवामा तीज मेला सम्पन्न

यस्तै पकुवा युवा क्लब पकुवामा आयोजना गरेको तीज मेला सम्पन्न भएको छ । मेलामा सांस्कृतिक कार्यक्रम सँगै भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।  उक्त प्रतियोगितामा  तिलाहार युवा क्लब प्रथम भएको छ भने आयोजक द्धितिय भएको छ । प्रथम र द्धितिय हुनेले क्रमश ३० र १३ हजार नगदसहित प्रमाणपत्र र टूफि प्राप्त गरेको पकुवाबाट गणेश पौडेलले जानकारी दिएका छन् ।

 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या