ललित बोहरा । भदौ २३, डडेल्धुरा | जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार पनी ७ रोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ २३, डडेल्धुरा | जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार पनी ७ रोप"/>
२०८२, २२ चैत्र आईतवार
डडेलधुरा - DDL

डडेल्धुरा प्रहरीद्धारा फेरी ७ रोपनीमा लगाएको गाजा नष्ट

२०७३, २३ भाद्र बिहीबार ०२:०७

ललित बोहरा । भदौ २३, डडेल्धुरा | जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार पनी ७ रोपनीमा लगाएको गाजा नष्ट गरेको छ । अमरगढी ६ भालुमारे तोलीमा हरेको ७ रोपनी जग्गामा लगाएको गाँजा प्रहरीले नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निर्देशनमा पोखरा र अनारखोलीवाट गएको प्रहरी टोलीले दुई दिनमा सो गाँजा नष्ट गरेको हो । अमरगढी नपा ६ तोलीका ५ परिवारले लगाएको तथा आफै उम्रेको भनिएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जिल्लामा नयाँ प्रहरी नायव उपरिक्षक प्रेम वहादुर शाहीको आगमन संगै डडेल्धुरामा जुवा तास, मदिरा, गाँजालगायत विकृति फौलउने खालका गतिविधि निरुत्साही गर्नोक यो कार्यक्रम संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते