भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि वि"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

विद्यार्थीलाई कापी कलम छैन, छात्रवृत्ति रकम भवन बनाउन खर्च

२३ भाद्र २०७३, बिहीबार ०२:१२

भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि विद्यार्थीले नपाएको बताएका छन । जिल्ला शिक्षा कार्यालय बाजुराले २०७२ साल पुस ६ गते विद्यालयको खातामा रकम पठाएको थियो । तर अहिलेसम्म छात्रवृत्ति नपाएको कक्षा ६ मा पढ्ने दलित छात्रा शितलपुरा चदाराले बताएकी छन । 

जिल्ला शिक्षा कार्यलय बाजुराले ६८ जना छात्रालाई ४ सयका दरले २७ हजार ३ सय ८३, दलित तर्फ एक सय १२ जना विद्यार्थीलाई ४ सयका दरले ४४ हजार ८ सय र ५ जनालाई १ हजारका दरले ५ हजार रुपैयाँ अपाङ्ग छात्रवृत्ति गरी जम्मा ७७ हजार एकसय ८३ रुपैंया पठाएको थियो । अघिल्लो वर्षको पुसमा पठाएको भएपनि विद्यार्थीको हातमा अहिलेसम्म परेको छैन ।

गरिब, पिछडिएको वर्ग, दलित, छात्रा, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई विद्यालयको पहुँचमा पुर्‍याउनका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । तर पञ्चलक्ष्मी निमाविले भने विद्यार्थीलाई वितरण गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का