नरी बडु/भदौ २३, बैतडी । यसै महिनाको अर्थात भाद्र ९ गते काठमाण्डौँबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखका रुपमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २३, बैतडी । यसै महिनाको अर्थात भाद्र ९ गते काठमाण्डौँबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखका रुपमा ब"/>
२०८२, २६ चैत्र बिहीबार
बैतडी - BTD

बैतडीमा डिएसपि राणाको कडाई, गैरकानुनी धन्दावाला सजक

२०७३, २३ भाद्र बिहीबार ०७:१८

नरी बडु/भदौ २३, बैतडी । यसै महिनाको अर्थात भाद्र ९ गते काठमाण्डौँबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखका रुपमा बैतडी पुग्नुभएका डिएसपि बालनरसिह राणाले कडाई गरेपछि गैरकानुनी धन्दा गर्ने व्यापारी सजक हुन थालेका छन् ।

राणा प्रहरी प्रमुखको रुपमा जिल्ला पुगे लगत्तै अपराधिक क्रियाकलापमा संलग्न व्यापारी तथा धन्दावालाहरु सजक हुन थालेका हुन् । गएको सोमबार मात्रै बैतडी प्रहरीले दशरथचन्द नगरपालिकाको एक खुद्रा पसलबाट लागुऔषध चरेष बरापद गरेको थियो ।

अन्य कुराहरुमा सान्त मानिएपनि बैतडी जिल्लाको सदरमुकाम लगायत ग्रामिण भेगहरुमा पनि लागुऔषध चरेसको व्यापार खुलेआम भएको पाईन्छ । अब त्यसरी धन्दा गर्ने व्यापारीहरु सजक हुन थालेका छन् । 

यस्तै डिएसपि राणाले बुधबार जिल्लामा संञ्चालन गरिएका होटल व्यवसायिहरुसंग बसि होटलमा आएका ग्राहकको स्पष्ट परिचय खुल्ने गरी इन्ट्री गर्नुपर्ने, जुवातास नखेलाउने, जुवातास खेलाउने र होटलमा गैरकानुनि धन्दा गर्ने व्यापारीलाई छड्के जाँज गरी कानुन अनुसार कारवाहि गर्ने, राति १० बजेको समयभित्र अनिवार्य रुपमा होटल बन्द गर्नुपर्ने लगायतका निर्णयहरु गरेका छन् ।

यो भन्दा अघिका डिएसपि मोहन प्रशाद पोखरेलले पनि नागरिकको प्रिय भएर बैतडीमा आफ्नो कार्यकाल विताएका थिए ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित