भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले दे"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पातिखोलाले ६ घर बगायो

२०७३, २३ भाद्र बिहीबार ०७:४७

भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले देउपुर–९ का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापागाई र बाजुङ्ग–१ का मनबहादुर पौडेलको घर र मिल बगाएको छ । 

त्यस्तै पातिखोला किनारमा रहेका सयौ रोपनीमा रहेको धानखेती समेत खोलाले बगरमा परिणत गरेको छ । बाजुङ ज्यामिरेमा समेत घर खोलाको विचमा राखेर पातिखोला दुई छेउबाट बगेको खबर छ । पातिखोला खासपासका खेत गत बर्षदेखिनै खोलाले कटान गर्दै आइरहेको थियो ।

मानबहादुर पौडेललेको तोरी पेल्ने मेल खोलाले बगाएको र अन्य मेललाई डोरी लगाएर राखिएको बुझिएको छ । बाजुङ पातिचौरमा रहेका मनबहादुर पौडेल सहित तीन जनाको घर खतरामा रहेको बुझिएको छ । 

अहिले प्रहरी र नेपाली सेना उक्त क्षेत्रमा अनुगमन तथा उद्धार कार्यको लागि गएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाढी पसेपछि देउराली गाबिस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला विद्युत केन्द्रमा पनि क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित