१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महिलाहरु जागरुक एवं शिक्षित भए मात्र मधेस र देशको विकास हुने: महिला नेतृ पिंकी यादव

८ फाल्गुन २०७२, शनिबार १०:२५

फागुन ८, बीरगंज ।
तमलोपा महिला संघको ५७
सदस्यीय लिपनीमालमा कमिटि गठन
तराई मधेस लोकतान्त्रिक पार्टीको बारा जिल्ला गाविस लिपनीमाल
वडा नं. १ मुस्लिम टोलमा महिलाहरुको भेला सम्पन्न भएको छ । गाउँका अगुवा आसमा खातुनको सभापतित्वमा
सम्पन्न महिला भेलालाई सम्बोधन गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीकी क्रान्तिकारी महिला नेतृ पिंकी
यादवले अधिकार प्राप्तीको जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्न महिलाहरुलाई आग्रह गर्दै
समाजमा नेतृत्वदायि भुमिका निर्वाह गर्न बताईन् ।
birjung 1

प्रमुख अतिथि एवं तराई मधेस
महिला संघकी केन्द्रिय सदस्य समेत रहेकी यादवले महिलाहरु जागरुक एवं शिक्षित भए समाज सँगै राष्ट्रको
विकास हुने बताउदै पुरुष सरह महिलाहरुले पनि राजनितिक, समाजिक कार्यमा अगाडी बढे मात्र महिलाको विकास
हुने बताउनु भयो । परिवार, समाज र राष्ट्रको समृद्ध विकासका लागि महिलाहरु अगाडि बढनु पर्ने धारणा
राख्दै महिलाको विकासका लागि संगठित हुन जरुरी रहेको बताईन् ।


लिपनीमालमा सम्पन्न मुस्लिम महिलाहरुको भेलाले आसमा खातुनको अध्यक्षतामा ५७ सदस्यीय वडा
स्तरिय ईकाई कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा हलिमा खातुन, सचिवमा सयातुन खातुन, सह—सचिव
रोबेदा खातुन, कोषाध्यक्षमा जलेखा खातुन कार्य समिति सदस्यहरुमा लालमुनी खातुन, सायरा खातुन, सैरुन
खातुन, तेतरी खातुन, दोरपतिया खातुन, मुन्नी खातुन लगायत ५७ सदस्यीय समिति गठन गरिएको तराई मधेस
विद्यार्थी संघ बाराका अध्यक्ष सन्तोष यादवले बताए । सो भेलामा तमलोपा क्षेत्र नं. ४ बाराका प्रवक्ता
रमेश सर्राफ लगायत स्थानिय अगुवा एवं पार्टी कार्यकर्ताहरुको उल्लेखनीय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का