९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपाल सदभावना पार्टीका अध्यक्ष झाका छोरा दिल्लीमा पक्राउ

८ फाल्गुन २०७२, शनिबार १०:२७

फागुन ८, बीरगंज । भारतको ६ दिने
भ्रमण गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित इन्दिरा गाँधी विमानस्थलबाट जाने क्रममा मधेशी
विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई
दिल्ली पुग्न साथ कालो झण्डा देखाउनु साथै दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको शुभकामना
कार्यक्रममा सम्बोधन गर्न जाँदा समेत प्रधानमन्त्रीलाई दुतावासकै अगाडी मधेसी विद्यार्थीहरुले कालो
झण्डा देखाई कडा विरोध गरेका थिए ।

सोही क्रममा नेपाल सद्भावना
पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाको छोरा उज्जवल झा सहित दुई दर्जन मधेसी विद्यार्थीहरुलाई त्यहाँ
खटिएका सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए । पक्राउ पर्नेमा विकास मिश्रा, संजय यादव, प्रवीण कर्ण,
सूर्यकिरण यादव, अभिषेक मिश्रा लगायतको विद्यार्थी नेताहरुलाई दिल्ली पुलिसले पक्राउ गरि आफ्नो हिरासतमा
राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो