भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देख"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भदौं २५ देखि जेसिज सप्ताह हुने

२४ भाद्र २०७३, शुक्रबार ०९:३६

भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देखि शुरु हुने जेसिज सप्ताह २०१६ को कार्यक्रमको    बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो  ।


जेसिजले भाद्र २५ गते  विहान ८ बजे जेसिज सप्ताहको उद्घाटन गर्ने भएको छ  भने  सोही दिनमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम तथा अफिस व्यवस्थापन गर्नेछ । भाद्र २६ गते मंगोलदय मावि चुवामा छात्रबृत्ति तथा पोशाक वितरण, २७ गते सरसफाई तथा डस्बीन वितरण, २८ गते शैक्षिक सामाग्री वितरण, २९ गते पर्वत जेसिज र उवासंघ पर्वत विच मैत्रिपूर्ण फुटबल प्रतियोगिता, ३० गते विहान स्लो बाइक रेस र ३१ गते अन्तरमावि     स्तरीय लोक नृत्य प्रतियोगिता र समापन गर्ने जेसिज २०१६ का अध्य्रक्ष राजन कुमार जोशीले जानकारी दिए ।


व्यक्तिको नेतृत्व र क्षमता विकासका लागि १८ भन्दा माथि र ४० बर्षमुनिका व्यक्तिहरुको संगठनका रुपमा रहेको जेसिजले जिल्लामा विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रस्थानमा देखाउ्रँदै आएको छ । प्राकृतिक प्रकोप पीडित तथा अन्य पीडित र विपन्न, शैक्षिक क्षेत्र तथा समाजिक रुपमा क्रियाशिल हुदै आइरहेको छ । जेसिज २०१६ को सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भने प्रजिअ शम्भुप्रसाद     मरासिनीले गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, ठाकुर वि पौडेल, मुल संयोजक विनोद आचार्य लगायतले आफ्नो भनाइ राखेका     थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का