मनिष गुप्ता/ भदौ २४, कपिलबस्तु  । कपिलबस्तु  जिल्लाको शिवराज न।पा १ रेञ्जर पोष्ट नजिकै बिहिवार राती लगभग नौ बजे बसले मोटर साइकल लाई ठक्कर दिंदा चालक १ जनाको मृत्यु भएको छ भने एक जना पैदल यात्रुको अवस्था गम्भीर रहेको छ ।

पश्चिम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता/ भदौ २४, कपिलबस्तु  । कपिलबस्तु  जिल्लाको शिवराज न।पा १ रेञ्जर पोष्ट नजिकै बिहिवार राती लगभग नौ बजे बसले मोटर साइकल लाई ठक्कर दिंदा चालक १ जनाको मृत्यु भएको छ भने एक जना पैदल यात्रुको अवस्था गम्भीर रहेको छ ।

पश्चिम "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा बसको ठक्करले १ जनाको मृत्यु

२०७३, २४ भाद्र शुक्रबार ०९:४१

मनिष गुप्ता/ भदौ २४, कपिलबस्तु  । कपिलबस्तु  जिल्लाको शिवराज न।पा १ रेञ्जर पोष्ट नजिकै बिहिवार राती लगभग नौ बजे बसले मोटर साइकल लाई ठक्कर दिंदा चालक १ जनाको मृत्यु भएको छ भने एक जना पैदल यात्रुको अवस्था गम्भीर रहेको छ ।

पश्चिम बाट पूर्व आउदै गरेको रा ३ प ९५४५ नम्वरको मोटरसाइकल र सोही दिशाबाट आउदै गरेको पैदल यात्रुलाई बिपरीत दिशाबाट जादै गरको लु १ ख ७२८३ नम्वरको वसले ठक्कर दिँदा मोटरसाइकल चालक दाङ ललमटिया बस्ने बर्ष २६ को प्रेम नेपालीको उपचारको लागि सञ्जीबनी अस्पातलमा लादै गर्दा बाटोमा मृत्यु भएको छ र घाइते हुनेमा शिवपुर निवासी ४० बर्षीया नख्खु थारु रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिनु भएको छ ।घाइतेको टाउको र खुट्टामा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल पठाइएको छ । मृतक नेपालीको पोष्टमार्टम का लागि शिवराज अस्पातल बहादुरगंजमा लगिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने