१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मुर्ली १५ मा सडक ढलान सम्पन्न, बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ संचालन हुने – सांसद यादव

८ फाल्गुन २०७२, शनिबार १३:०४

फागुन ८,
वीरगंज ।
पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज आफनो निर्वाचन क्षेत्रको जनता
संग भेटघाट संगै त्यस क्षेत्रमा भइरहेको बिकास निर्माणको कार्यको स्थलगत निरिक्षण गरेका छन् । सोही
क्रममा यादवले आज वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुर्ली वडा नं. १५ मा निर्माण भइरहेको सडकको
अवलोकन गरेका हुन ।

parsa 2

मुर्ली १५ स्थित नेपाल
टेलिकमको क्षेत्रिय कार्यालयको पुर्व पट्टीको सडक ढलान गरिएको हो । ढलान सडक निरिक्षण गर्दै यादवले बिगत
६ महिना देखि ठप्प रहेको पर्साको बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ सम्पन्न हुने बिश्वास
व्यक्त गरेका थिए । सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव (अनिल), एमालेका
स्थानिय नेताहरु मुन्ना कुशवाहा,दिनेश पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का