प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चाल"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

युवा स्वरोजगारसम्बन्धी अन्तरक्रिया

२४ भाद्र २०७३, शुक्रबार ०९:४७

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा युवा स्वरोजगारका माध्यमहरु, युवाहरु कसरी आर्थिक रुपमा सबल हुने ? वैदेशिक रोजगारीको वैकल्पिक बाटो, युवाका सम्बन्धमा राज्यका नीति लगायत विषयमा संस्थाका सामाजिक परिचालक धिरेनकुमार गुरुङले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सोल्मा युवा सन्जालका ६० बढी युवा सहभागी थिए । कार्यक्रमअन्तर्गत अहिले लालीगुराँस नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्न विभिन्न कार्यक्रमहरु भइरहेको संस्थाका कार्यक्रम संयोजक कुमार विशंखेले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का